न्युयोर्क/ पहिचानवादी मोर्चाको न्युयोर्क समिति गठन भएको छ ।
पहिचानवादी मोर्चा नेपाल केन्द्रीय संयोजक प्रा. डा. महेन्द्र लावती ज्युको आतिथ्यमा “पहिचानवादी मोर्चा न्युयोर्क एरिया समिति” विवश बेनामको संयोजकत्वमा १७ सदस्यीय रहेको पहिचानवादी मोर्चा न्युयोर्क एरिया समिति र ६ सदस्यीय रहेको सल्लाहकार समिति पनि गठन गरेको हो ।
१. संयोजक – विवश बेनाम
२. सह-संयोजक – राम सोदेम्बा लिम्बू
३. सह-संयोजक – मिगेन थापा
सदस्यहरू –
४. भीमा नुगो
५. प्रेम कुरुम्बाङ
६. गणेश पेघा लिम्बू
७. पबित्रा सुब्बा
८. प्रेम राई
९. फूलु गुरुङ
१०. जमुना चौहान
११. निलम चबेगु
१२. सरोज थाङ्देन
१३. पिके लिम्बू
१४. अग्नि लिम्बू
१५. बिनु नेम्बाङ
१६. पान्थरे लुङा लिम्बू
१७. पुस्पा लिम्बू
सल्लाहकारहरु –
१. निरन्जन अधिकारी
२. लिला सिङगक लिम्बू
३. टङ्क सेलिङ
४. राजकुमार बिष्ट
५. दिपेस खाम्बेक चबेगु
६. सुमन थाम्सुहाङ लिम्बू रहेको छ ।
त्यसैगरी मोर्चाले अन्य प्रवासमा पनि समिति गठन गर्न तयारी जुटाई रहेको संघीय सदस्य तथा लिम्बुवान प्रदेश समितिका संयोजक जेन्टल लाओतीले बताए ।