मनमाया बान्तावा स्मृति पुरस्कार-२०८२, आख्यानकार श्याम सिङगकलाई प्रदान

झापा शिवसताक्षी नगरपालिका वडा नं १, धरमपुर स्थित मनमाया बान्तावा प्रतिष्ठानले एक प्रेस विज्ञप्तिमार्फत सो पुरस्कार सिङगकलाई प्रदान गरिने जनाएको हो ।

यसअघि सो पुरस्कारबाट कविता नेपाल, प्रकाश थाम्सुहाङ, रोहित खपाङ्गी, कविता राई गाउँले, विमला तुम्खेवा र काङमाङ नरेश राई पुरस्कृत भइसक्नु भएको विज्ञप्तिमा उल्लेख छ ।