रुबाई

रुबाई

  • राज कुमार सुब्बा “अनिश्चित”

बचेको थोरै स्वाश छ,त्यो पनि लैजाउ
तिमी प्रतिको बिश्वास छ,त्यो पनि लैजाउ

लय नै भत्किएको , नाथे जीन्दगी रहेछ मेरो
छातिभरी तिम्रो आभाष छ,त्यो पनि लैजाउ ।