हुक्पा मादेम्बा समाज सुनसरी जिल्ला सम्पर्क समिति गठन, अध्यक्षमा गोबिन्द

  • मुसाहाङ अम्याङ्सा

धरान/हुक्पा मादेम्बा समाज सुनसरी जिल्ला सम्पर्क समिति गठन सम्पन्न भएको छ ।


मङगलबार धरानमा भएको बैठकले हुक्पा मादेम्बा समाज केन्द्रीय समिति सचिब कृतिमान हुक्पा मादेम्बाको प्रमुख आतिथ्यमा गोबिन्द हुक्पा मादेम्बाको अध्यक्षतामा ९ सदस्यीय हुक्पा मादेम्बा समाज सुनसरी जिल्ला सम्पर्क समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा गहिन्द्र हुक्पा मादेम्बा,सचिबमा बिक्रम हुक्पा मादेम्बा,सहसचिबमा मेनुकला राई (हुक्पा मादेम्बा) र कोषाध्यक्षमा भिम हुक्पा मादेम्बा चयन भएका छन् भने सदस्यहरुमा क्रमश : मन्त्री हुक्पा मादेम्बा,प्यारी यक्सो(हु मादेम्बा), बिमल हुक्पा मादेम्बा र आस्मा हुक्पा मादेम्बा रहेका छन् ।

सम्बन्धित खवर