साहित्यकार पुष्पहाङको कथासंग्रह ‘मना लाङ्यो:क्खा’ सिक्किमको कन्चनजङगा विश्वविद्यालयमा पढाइ हुने

झापा / साहित्यकार पुष्पहाङ लोवाको कथासङग्रह ‘मना लाङ्यो:क्खा? सिक्किमको कन्चनजङगा विश्वविद्यालयमा पढाइ हुने भएको छ ।

सिरिजङ्गा लिपिमा लिखित लिम्बू भाषाको यस कथा सङग्रह विश्वविद्यालयले पाठ्यक्रममा राख्ने भएको हो । विश्वविद्यालयले पाठ्यक्रममा राखिसकेको र अब नयाँ शैक्षिक सत्रदेखि पढाइ सुरु हुने भएको छ । यस संग्रहभित्र १२ वटा कथाहरू सङग्रहित छन्। कुन कथा पढाइ हुने भन्ने टुंगो लागि नसकेको लेखक लोवाले वताए ।

सम्बन्धित खवर