याक्थुङ चलचित्रकर्मी संघ नेपाल धनकुटा जिल्ला समिति गठन, अध्यक्षमा खवाहाङ

धनकुटा/ याक्थुङ चलचित्रकर्मी संघ नेपाल धनकुटा जिल्ला कार्य समिति आज गठन भएको छ ।

बुधबार याक्थुङ चलचित्रकर्मी संघ नेपाल धनकुटा जिल्ला समितिमा डम्बर खवाहाङ लिम्बूको अध्यक्षतामा १८ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कमला लिम्बू, सचिवमा नेभराज लिम्बू र कोषाध्यक्षमा स्वर्णिमा लिम्बू चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा क्रमशः तुलसी लिम्बू, पुनम नाल्बो,मनकुमारी लिम्बू, सरिस्मा लिम्बू, अनिता चोङ्बाङ, के. जी. सुब्बा, इन्द्र सुशिल चोङ्बाङ, कमल लिम्बू, उत्तम तुम्सा सङयकहाङ, मुना सुब्बा, जेन लिम्बू, कला पारघरी, दुर्गा लिम्बू र इन्दिरा लिम्बू रहेका छन्।

सम्बन्धित खवर