फाल्गुनन्द टोलको तेस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा सेलिना निर्वाचित

केर्खा,१५ असोज /फाल्गुनन्द टोल विकास संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।


सोमबार फाल्गुनन्द टोल विकास संस्थाको तेस्रो साधारण सभाले सेलिना राई ज्युको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र खडका,सचिवमा सरस्वती बानिया र कोषाध्यक्षमा रत्न बहादुर सम्बाहाङ्फे चयन भएका छन् भने सदस्यहरु क्रमश: प्रविन राई, निर्मला लिम्बू (राई), होम राज लाओती,कमल फागो र चन्द्र कला राई (लाओती) रहेको छ ।