दमक, २८ असार/ किरात लिम्बुवान प्रदेश नामङकन दमक नगर समिति गठन भएको छ ।
बुधबार लिम्बुवान झापको दमक स्थित गोर्खा डिपार्टमेण्टको सभाहलमा किरात लिम्बुवान प्रदेश नामङकन अभियान्ता तथा हङकङ प्रवास अध्यक्ष किरण लिम्बूको प्रमुख आतिथ्यतामा किरात लिम्बुवान प्रदेश नामङकन दमक नगर समिति भाइचुङ लिम्बु (देउमान)को अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विजय राई,सचिवमा राज कुमार राई,सह– सचिवमा विक्रम लिम्बू र अर्थ सचिवमा मित्र याक्खा चयन भएका छन् ।
त्यसै गरी सदस्यहरुमा क्रमशः अवि चेम्जोङ लिम्बू,भुपेन्द्र चेम्जोङ लिम्बु,सन्त तिगेला लिम्बू,दिपक धिमाल,टेकेन्द्र खोयाहाङ लिम्बू,उपेन्द्र फागो लिम्बू,सुर्य केरुङ लिम्बू,दुर्गा लिम्बू,राजकुमारी लाओती लिम्बू,निर्मला मादेन लिम्बू,कमला लिम्बू,उज्वल चबेगु लिम्बू,बिरेन राई,टकेन्द्र नेम्बाङ लिम्बू,वरदान लिम्बू,अनिशा लिम्बू,टि टि राई,मर्पण राई,बि के राई,जहरसिङ लिम्बु,जे बि लिम्बू,जीवन राई,सुख हङ्स राई,पुर्ण चन्द्र राई,रिदम राई,शशी वनेम लिम्बू,राकेश लिम्बू,मणदिप विश्वकर्मा, बिदुर थेबे लिम्बू र हाङखु राई रहेको छ ।
यसरी नै किरात लिम्बुवान प्रदेश नामाङ्कन दमक नगर सल्लाहकार समिति गठन गरेको छ ।
EXनारायण वनेम लिम्बू,EXदुर्गा मगर,गजेन्द्र लाओती लिम्बू,भिम बेघा लिम्बू,महेन्द्र चाम्लिङ राई,देउ कुमार नेम्बाङ लिम्बू र मकल साम्बा लिम्बू रहेको किरात लिम्बुवान प्रदेश नामङकन अभियान केन्द्रीय अध्यक्ष प्रेमदीप थाम्सुहाङले वताए ।