हामेरुँ आँतकवादी रे ..! साच्चिकै नबनी न सुख, न धरै छ ..!

वनेम विक्रम फागो

गत १४ बैसाकको दिन लिम्बुवानको आधार सघन थलोको मुटुमै रहेको ईलाममा रक्तपिपासु अघोरी ओली महाराजले आफ्नो हनुमाने नेम्बाङलाई (सुचने/ सुबासचन्द्र नेम्बाङ) उसकै गृहनगरमा सदर साक्षी राखेर, पहिचानवादी पक्षधर आन्दोलनकर्मीहरुलाई आँतकवादी /कारीहरु हुन् भनेर औंल्याएछन् /घोषणा गरेछन्।

अन्तः उनै हमुमानेलेचेन् आफ्नो महाराजको उक्त वाणीमा लालमोहर टाँच गर्दै भनेछन्, आदिवासी जनजातीलाई पहिचान र समान अधिकार दिलाउँने भनेकै एमाले हो। कार्यक्रमको बन्दसत्रभित्र यतिको भर्सन दिएसी,ऊनी जस्तै हनुमान हुनेहरु र ओलीको सोघा आत्मा बोकेका तर चेहेराचेन् हामेरुँको भएका बाहुनवादी भेडा बनेका आत्माघाती एमालेहरुले परर ताली पिटेछन्।

फिर हनुमानेहरुले स्तुतीमय ताली ठोकेपछी,ओली महाराजले उत्तेजीत वाणी गरेछन्, ८२ जनाले कोशीको नाममा लालमोहर दज्काएसी,त्यो ४ जना नाथेहरुले नमानेर के हुन्छ अत ः यी कोशी नमान्ने ४ जना मान्य गधाहरु र पहिचान खोज्नेहरु सप्पोईलाई जंगलीहरु देखे।ओलीको हकमा यी सप्पोई नै आँतकवादीहरु हुन् /भए। उसले शासकीय रवाफमा भन्यो, यस्तो अराजक कृयाकलापहरु देखाए जवाफी कारबाही हुनसक्छ।त्यो अलिक महंगो पनि पर्न जान सक्छ, (रे) यस्तो हुँकारको थुतुनो जोत्दैगर्दा, त्यो हनुमाने नेम्बाङले उसको रामजानेको चुच्चेनाक मुसुमुसु हेर्दै आफ्नो नाक पनि बेला-बेला छाम्ने गर्थे।

परन्तुःयी उखानेको मनोभावमा आवेगथ्यो र घृणाको उच्छालभावमा भन्यो तेमेरुलाई के को पहिचान हगे हग्मुते काट्छु। म एकाँकी बाहुनवादी शासक हुँ भन्ने अहंकारी दादागिरी शैलीको रवाफ,उसभित्र सिम्बोलिक रुपमा झल्कन्थ्यो। आफ्नो आदिवासी जनजाती समुदायलाई यसरी थ्रीनट्न दिदैंगर्दा, हनुमाने भक्ते नेम्बाङचेन् अल्लादित सकुन मिलि राखेको बोध भा झल्कन्थ्यो। अन्तत यिनले नि त्यहीँ फिलभित्र मनोवादमा लोपार्दै भन्यो, ई तँ जंगलीहरुको पहिचान खाए खा,नखाए घिच। एत्रैसित्ती भन्ने सिम्बोलिक रुझानमा आन्दोलनरत पहिचानवादीहरुलाई अपमान औं उपेक्षा स्वरुप ठाडै दुत्कारी रहेको तिनको भावभंगीमा देख्न सकिन्थ्यो।

अबः भन्नुस् की,जाबो त्यहीँ एउटा कालो कपडाको त्यान्द्रो शो गर्दा र प्रहरी दमन विरुद्ध सामन्य ढुँगा मुढा हान्दाखेरि उनेरुँले आँतकवादीको ट्याग/बिल्ला लगाई दियो। अन्त आँतकवादीको कसुरदारी नै घोषणा गरि सकेसी,साच्चिकै आँतकवादी कारीको यथार्थ स्वरुपमा बदलिनु पर्दैन र नाथे कपडाको एकटुक्रा भोटो बोक्दा र प्रतिरक्षामा ढुँगा-मुढाहरु हान्दैंमा आँतकवादीहरु नै होस् भनेर तोकै लगाएसी,त्यै बरु त्यै बरु रियालिटीमै बन्दुकै बोक्ने राजनीति मिशन तयारी गर्नु पर्दैन ? अब निहुँ नै खोजेसी Do & Daie Mission संगै शसस्त्रपुर्ण क्रान्ति गर्न,यी बाहुनवादी शासकहरु विरुद्ध युद्व नलडी अब कुनै धर या सुख पाईनेछ र ?

यी भ्रष्ट देश लुटेरा बाहुनवादी शासकहरु, दलीय पाटीका जनप्रतिनिधिहरु (अपवाद बाहेक) अतिवादी बनेका तीनका हनुमाने झोलेहरु,कुनै मान्छेहरुको ज्यानहरु हत्त्या नगरिकन,प्रहरी प्रशासनहरु विरुद्ध नलडी ,कुनैपनि सार्वजनिक भौतिक चीजहरु तोडफोड नगरी,अराजक दादागिरी नदेखाईकन,बुद्व,गान्धी र फल्गुनन्दको भेषमा विशेष दुत बनेर्बयो सत्ताको भोग गर्न आएका थियौ र ? ए ….भन त कमाउनिष्टे भ्रष्ट लाल गद्वारहरु हो ?  खुबै कति न यी दार्शनिक साधुहरुको दुतै भएर आएदिए जस्तो। त्यो पनि शिक्षा होईन,दिक्षा पो दिउँला झैं गर्छन् त हाउ। यिनको रुपरंग र ढंगसंगको अवतार हेर्यो भने नरभक्षी अघोरी भन्दा के नै फरक छ र ? देश लुटेर टन्न घिच्ने। फेरि अहिलेचेन् साधु विरालो भए जस्तो हुने ? अनि फेरि काशी जाने कुरो गर्ने ? लुट्न र खान पल्केकाहरु,कहिल्यै अघाउँन नसक्ने /नपाएका सत्र दरिद्र हरामखोर रक्तपिपासु खञ्चुवा स्याठाँहरु। जोचेन् सर्वहारा बर्ग र जातीहरुको मुक्तिदाता नेताहरु हुन् रे। धरान मेयर हर्क साम्पाङज्युको भाषा शैलीमा पैंचो मागेर सम्झाउँनु पर्दाचेन् १०३ डिग्रीको ज्वरो आउँनेगरी सुँघाई दिनुपर्ने…

फिरः सम्झनोस् की,यो अहिंसापुर्ण आन्दोलनलाई यिनै अघोरीले आँतकवादी /कारीहरुको समूह /झुण्डहरु हुन् भन्यो।यी अघोरीले यत्रो च्यालेञ्ज दिंदा अबः तैंचुप मैचुप रहने रमिते वन्ने मौंन व्रत बस्ने रहने हो त हिजो १९ दिने दोश्रो जन-आन्दोलन २०६२/६३ हुदैं गर्दा
,आँतककारीहरुको हुल हुज्जतको भीडहरु हुन् भन्दै पटाक्षेपमा बयलगाढा चढेर चन्द्रलोक पुग्न सकिन्न भन्ने यहीँ नरपिंसाच ढोंगी मुर्दा होईनन् र ?

अन्तः अहिले त्यहीँ लोकतन्त्रको ब्याज खाएर देशको दुईदुई पटक प्रधानमन्त्री र शासक बन्ने। लाज शरम,धरम करम र नैतिक ईमान्दारिता भने शुन्य। अनि यस्ता राजनीति चरित्रहिन् बनेका लोकतन्त्र दलाली माफिया कर्ताले रे,हामेरुँलाई आँतकवादी हुन् भन्ने ? यो अभियोग लगाउँने अधिकार,उसलाई कस्ले दियो ? के साच्चिकै आँतकवादी/कारीहरु बन्नै पर्ने हो र ?

अन्तः यसलाई आँतकवादी हुनेहरुले, आँतककारीहरु कस्तो हुन्छन् ? भन्ने सवक सिकाउँनु पर्ने हो ? अनि उसको चुनौतीपुर्ण आडम्बरी शासकीय रवाफको हाँकलाई उखाने गु खाने सधैं यस्तै नै भन्छ हो भनेर हल्का टीका–टिप्पणीको साथ हसिंक मज्जामै गौण विषय मान्दिने हो ? अब येनारुँ विरुद्ध लड्न र उनेरुँले औंल्याए झैं वहीँ आँतकवादी/कारीहरु जस्तै बन्ने हुनुपर्छ भन्ने निर्णय गर्नेतर्फ जान ढिलो हुँदै छैन र ? पहिचानवादी राजनीति नेतृत्व गर्नुहुने नेता महोदयहरु हो ? अनि के सोंच् गर्दै,यो आन्दोलनको नेतृत्व गर्दै हुनुहुन्छ नि यहाँहरु ?

अवः त नेतृत्व गर्ने नेताहरुको शरिरमा रगत उम्लदैं जानू पर्ने हो। यदी तातो र रातो रगत नै बग्छ भने,आजबाट आँतकवादी/कारी भयौं/बन्यौं। शसस्त्रपुर्ण जातीय, सामाजिक र सांस्कृतिक जनयुद्व घोषणा जारी गर्ने तयारीतर्फ जुट्नुस्। फष्ट प्राईमरी विषय त,सत्ता निर्माण हो भने अहिलेको हकमा पाटीको दर्शन र सिद्धान्त भनेको सेकेण्डरी कुराहरु हुन्।

 

जसै पहिचानवादी राजनीति पाटीहरु आफ्नो मुद्वाहरुलाई स्थापित गर्नको लागी,सके पाटीहरु एकठाँममा मर्ज गर्नोस्। यदी तत्कालै सकिन्न भने,कम्तिमा सहकार्यमा एकताको मोर्चाबन्दी गर्ने हो/हौउ। यो मोर्चाबन्दी आन्दोलनमा जातीयजन्य छाता संगठनहरु पनि एकसाथ सहकार्य हुने नै छन्। जसरी अहिले यो आन्दोलनलाई नै अहिले नेतृत्व/लिड गरि रहेका छन् ।

अतएवः यो आन्दोलनलाई आगोको फिलिङगोको रूपमा गाउँगाउँबाट सल्काउँने प्रण या अठोट् गर्नोस्। जुन फिलिङगोले गाउँघरहरुमा आगो बाल्दै जाओस्।जुन आगोले शहर बजार र राज्यको मुल शासकीय सत्ताको पिल्लरहरु जलाउँदै/भत्त्काउँदै लैजान सकोस्। जस्ले यो शदियौंकाल देखि जरा गाडेर बसेको एकात्मक बाहुनवादी राज्य सत्तामाथी धुलोपिठो खरानी हुनेगरी डढेल्लो सल्काई रहन सकोस्। जुन बाहुनवादी सर्वसत्तावादको शक्तिशाली बाहुवली हुने शासकहरुलाई अहिलेको युग समय सापेक्ष कटक्पा क्यारेक्टर शैलीको पात्रहरु चाहिएको हो,र छ। त्यो पनि वलशाली सामर्थ्यवान तर उस्तै क्रान्तिकारी विद्रोही स्वभावको कटक्पा लडाकुहरु जन्मी रहन सकुन् भन्ने हो।

फिरः त्यो डढेल्लोले जनयुद्वको लाखौं भोल्टको तापको करेन्ट प्रवाह/निर्माणका गर्न सकोस्। जसलाई बाहुनवादी सत्ताको दमकलहरुले केही लछारपाटो गर्ने ल्याकत राख्न नसकोस्। त्यसको रापतापले यो किरात/लिम्बुवान राज्य मात्र होईन,पुरै सातै प्रदेशमा यो डढेल्लो लाग्दै सल्किनु पर्छ र यो डढेल्लोले बाहुनवादी पञ्चायती मुर्दावाले प्रदेशी नामङ्कनहरु सप्पोई सप्पोई नामेट औं ध्वास्त्ब पार्दै/बनाउँदै लैजानुपर्छ,भन्ने यसको दुरगामी प्रभाव पार्न सक्ने क्रान्तिकारी मिशनको रोडम्याप तयार निर्माण गर्नेतर्फ यसका नेतृत्वबर्गहरु अघि बढी हाल्नोस्र यो बाहुनवादी संघीय शासकहरु र प्रदेशका शासकहरुलाई खुलेआम जनयुद्व क्रान्ति गरीने ऐंलानेजंगको घोषणा गर्ने साहस औं आँट बटुल्नुस गर्नोस्। प्लिज …।

आज तेमेरुँले आँतकवादी भन्यौ। जनकार्बाही गरेर देखा। अब कित्ता काटाकाट गरौं। हामेरुँको च्यालेञ्ज छ। लु युद्वको घोषणा गर। तेमेरुँसंग लड्न भिड्न तयार हो। मार्न र मर्न तयार छौं। हामेरुँलाई त मात्र निहुँ न चाहिएको हो। पुलिसहरुको फोर्सको काँधमाथी बुई चढेर,कति न बहादुरी भए जस्तो कुकुर जस्तो भुकी हिड्छ स्याँठो। एक्लै डुली हिड्ने साहस/आँट छ ? त्यो दम राख्न सक्ने ल्याकत छ ओली ? देउवा ? प्रचण्डे ? छ ? देश लुटेर रित्तो पारेको छ। अनि फौजी दम्भ देखाउँछ। यो फौजीहरुको बन्दुकभित्र कतिदिन सुरक्षित भएर बाँच्न सक्छौ के ?

हिजो भारतमा गान्धी परिवारहरु कोही कालगतीले मर्न पाएनन्। उनै राजीव गान्धी फौजीहरुको साथ बुलेट प्रुफ गाडीमा हिड्थे। आङभरी बुलेटप्रुफ ज्याकेट नै धर्थे। कुनै सभा,सेमिनार गोष्ठीहरुमा उभिन्दा पनि त्यहीँ बुलेटप्रुफ भएकै रोष्ट्रम भित्र आफ्नो मन्तब्य राख्थे।

अन्त के त्यस्तो बुलेटप्रुफले बाँची रहन सक्यो ? पायो त ? तेमेरुँको आयुको तोक हामेरुँले तोक लगाई रहनु पर्दैन। गान्धीहरु ढले झैं आफ्नै फौजीहरु भित्र काललाई खोज। २००७ को प्रजातन्त्र उदयपछी यता यो देशको सप्पोई प्रधानमन्त्री हुने शासकहरु आफ्नै कालगतीले मर्दै आई रहेका छन्। अवचेन् तेमेरुँ जस्तो अघोरी रक्तपिपासु राक्षसहरु,आफ्नै कालगतीले मर्न पाउँने कुनै छुट र अधिकार हुने छैन,बुझ्यौ ?

खैरः एक जुगमा एकदिन आउँछ। फेरि समय र यो देशको ईतिहासले थप युगान्तकारी परिवर्तनगामी तेश्रो जनयुद्वको क्रान्ति गर्ने तोक लगाएकोछ। जो असहज समयमा जसले त्यो परिस्थितिको सामना र घट्ना क्रमलाई आफ्नो जीन्दगी दाउमा राखेर नेतृत्व जिम्मा लिन्छ। अनि गन्तव्यमा पुर्याएर ल्याण्ड गराउँन सक्छ। त्यो ब्याक्तीले मात्र ईतिहास रच्छ,जीत्छ र अमरत्व प्राप्त गर्छ। अन्ततः वहीँ ब्याक्ती लिडर नेतृत्वकर्ता र मुक्तीदाता हुनेछन् बन्न सक्नेछन्।

आखिर समय र परिस्थितिले सही नेतृत्व जन्माउँछ। जन्म हुनेछ। विश्व मानचित्रको विषम परिस्थितिको राजनीति रंगमञ्चमा त्यस्ता कैयन महान नेताहरुको जन्म भएको हो थियो। मण्डेला,गान्धी र माक्स, लिङकनहरु आदि,यो लोकमा उसै जन्मेका थिएनन्। उनेरुँले युग बदल्ने नेतृत्व गरे,र अमरत्वको सर्वकालिक महान ब्याक्तित्वहरु कहलिए। यति त एकात्मक बाहुनवादी शासकहरुले हेक्का राखेस् /बुझेस्….

तोः सिमान्तकृत उत्पीडित आदिवासी जनजाती,बर्ग र समुदायको पहिचान अनि अग्र(अधिकार र हकहरुको मुद्वालाई स्थापित गर्न/गराउँन अहिंसावादी शान्तिपुर्ण आन्दोलन गर्ने नागरिकजनको हक/अधिकारहरुलाई तेमेरुँ शासकहरु भएको दम्भले जब्बर्जस्त यो आन्दोलन लाई आँतकवादी/कारीहरुको भिल्ला लगाउँछौ,र प्रहरी प्रशासनको दमन गर्न लगाउँने हो भने,

अबः आँतकवादीहरुको संगठनबल निर्माण गर्न जरुर नै हुन्छ भयो। र आँतकारी हुन बाध्य हुने स्थिति पैदा हुँदै गएको हो। तसर्थ यो बबुरो खलिफा ज्यान पनि यसताका आँतकारी आत्माघाती लडाकु जस्तै बन्न मन छ। उस्तै आतुर नि भा छु।

अतः स्मरण याद राखेस् की,अझै पनि यो आन्दोलनको औचित्यता छैन। बार्ता सार्ता गरिन्दैन। सम्बोधन पनि हुदैंन। आगामी चुनावमा दुई तिहाई मत ल्याएर देखाऔ। अनि कोशीको नाम बदल,भन्ने शासकीय रवाफको दम्भहरु पेश गर्छौ भने खवरदार होशियार रहौ की,यदी भोली सम्बोधन नगरे या सदा उपेक्षा गरेरै फौजी बलमा जीत्छौं भन्ने सपनाहरू देखेका छौ भने,त्यो मिथ्या भ्रमबाट आजैदेखि मुक्त हौउ महाराज हरु हो। जसको कारण यो देशको नक्शाबाट किरात लिम्बुवानको कित्ताकाटको अस्तित्व अलग्गै छुट्टीने उन्मुखतर्फ आन्दोलनको स्वरुप फेरिन प्रेरित नहोस्। भारतले सन–१९४७ को जस्तो त्यो दुर्भाग्य ईतिहासको क्षती यो देशले भोग्न नपरोस्। जहरलाल नेहेरु अति हिन्दुवादी जब्बर शासक बन्नपुग्दा,मुस्लिम समुदायले अन्तत पाकिस्तानको छुट्टै अस्तित्व निर्माण गर्न बाध्य भए बने। पाकिस्तानले पनि फेरि बंगाली भाषीलाई दमन गर्नेहुदाँ फेरि उसको देशको कित्ताबाट अलग्गै अर्को नयाँ बंगलादेशको अस्तित्व १९५६ निर्माण हुन गयो भयो। हो यो नेहेरु जब्बरे प्रवृत्ति नदोहोरियोस् भन्ने हो। सदा हेक्का राखेस् ….

अस्तुः एकबारको यो जीन्दगी। जति बाँचियो र भोग कर्म गरियो। आखिर मर्नै नै चोला भएसी, किन पटकपटक मर्दै बाँची रहनुपर्ने हो किन दिनगिन्तीहरु गर्दै मरण चोला पर्खने हाउ ? अतएव यहीँ उपयोग भोग विहीन् चोलाले यीनै रक्तपिपासु अघोरी शासकहरु विरुद्ध ज्यानलाई आहुत्ती वलिदान दिन तयारी हो। अन्त यो आहुत्ती संगसंगै येनारुँ २,४ जनालाई पनिसंगै सदाको निम्ति मुक्ति दिन पाए पाईयो भने समाधी मुक्ती मिल्थ्यो सायद। अनि आफुहरुले लडेको पहिचावादको राजनीति क्रान्तिले पनि केही न केही राहतको अंश प्राप्त गर्न सक्थ्यो र आउँने दोश्रो पुस्ताहरुलाई मुक्तीको सहज मार्ग दर्शनको बाटो खुल्ला हुन सक्थ्यो, भन्ने आत्मामनमा क्रान्तिकारी बारुदी खिलहरु गाढिएका छन् ।

खैर हेक्का रहोस् अघोरी नरभक्षी बाहुनवादी शासकहरु हो ।

कोशी प्रदेश नामकरण खारेज गर।
लिम्बुवान किरात नामकरण घोषणा
गर।
वीर सपुत सहिद लाजेहाङजी अमर
रहुन्।

नोट: प्रस्तुत आलेख,लेखकको नीजि फेसबुक एकाउण्टको स्टाटस् सेयर पोष्टबाट साभार गरिएको हो।

सम्बन्धित खवर