तेह्रथुमको छथर गा.पा. २ नं. वडामा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन, संयोजकमा योगेन्द्र पाक्साङ्वा

छथर ३० चैत / प्रदेश नं.१ पुनः नामकरण तेह्रथुमको छथर गाउँपालिका वडा नं. २ मा वडा स्तरिय संघर्ष समिति गठन गरेको छ ।

बुधबार तेह्रथुमको छथर गाउँपालिका वडा नं. २ मा योगेन्द्र पाक्साङ्वाको संयोजकत्वमा ३७ सदस्यीय वडा स्तरिय संघर्ष समिति गठन सम्पन्न भएको छ ।
समितिको सह संयोजकद्धयमा रोशन पाक्साङ्वा, चित्र वहादुर लिम्बू र सदस्य सचिवद्धयमा लाल बहादुर लिम्बू, श्याम बहादुर लिम्बू रहेका छन भने सदस्यहरुमा क्रमशः सुक बहादुर लिम्बू, तोर्ण वहादुर लिम्बू, कटक वहादुर लिम्बू, रन बहादुर लिम्बू, सुरेन्द्र लिम्बू, सुवास लिम्बू, गोर्ख वहादुर लिम्बू, चन्द्र वहादुर लिम्बू, सन्तोष लिम्बू, आइतराज लिम्बू, डिक बहादुर लिम्बू, कृष्ण वहादुर लिम्बू, तोर्ण बहादुर लिम्बू, खिन्द्र कुमार लिम्बू, होम कुमार लिम्बू, गोविन्द लिम्बू, योगेन्द्र लिम्बू, राम बहादुर लिम्बू, पुष्पलाल लिम्बू, नगेन्द्र वहादुर लिम्बू, सञ्जु लिम्बू, रुद्र वहादुर लिम्बू, दिलमान लिम्बू,वुद्व सिं लिम्बू, टेक वहादुर लिम्बू, सुजन लिम्बू ,रोशन लिम्बू, भीम कुमार लिम्बू, धिरेन लिम्बू, रुपना लिम्बू, पवित्रा लिम्बू र सान्ता लिम्बू रहेका छन् र सदस्य थप गर्न सकिने संघर्ष समितिले जनाएको छ ।

सम्बन्धित खवर