दमक १ नंं वडाको बरगाछी टोलमा संघर्ष समिति गठन

दमक, ३० चैत/  प्रदेश नं.१ पुनः नामकरण दमक १ वडाको बरगाछी टोलमा संघर्ष समिति गठन सम्पन्न भएको छ ।

बुधबार दमक नगरपालिका वडा नं. १ मा प्रदेश नं. १ पुनः नामकरण दमक वडा नं. १ मा कियाचु वडा अध्यक्ष उदीमान तुम्रोककोउपस्थितिमा सन्तोष तामाङको संयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन भएको छ ।
समितिको उप संयोजकमा बुद्धराज तामाङ र सदस्यहरुमा क्रमशः बल बहादुर साउदेन, मदन तामाङ, जीवन तामाङ, जीवन कार्की, निर्मला राई, उमेश सम्बाहाङ्फे, यादव बहादुर मगर, स्वस्तिका इधिङ्गो, कृष्ण बहादुर तुम्रोक र प्रविन गुरुङ रहेका छन् ।

सम्बन्धित खवर