खुसुहाङको “खुने?ग हाःप्पाइ” गीति नाटकबारे मलिसाको नजर

  • मलिसा याक्थुङ्बा

 दमक / खुने? हाःप्पाइ” नाटकको नाटककार खुसुहाङ ताम्लिङ (.सुक्खिमदरापहुन्  १३५ पेजमा १९ अंकमा विभाजित यो नाटकसन् २०२० मा नाटककार स्वयमले प्रकाशन गरेका छन् भने भूमिकामा वरिष्ठ  तथा मुर्धन्य साहित्यकार बिबि मुरिङ्ला उभिएक‍ा छन्चट्टान भएर  पहिलो गीति नाटक भनेर ओकलेका छन्। सबै सम्वादहरु एकै छन्द (लोकछन्दअथवा परङ्गा साम्भाङ्/पेन्युक् तङ्इत्साम्मिलाले मात्र व्यवस्थित गरेका छन् 

पात्र विभाजन जे भएपनि नाजमहाङ  इन्चोमा नै मुख्य देखिन्छन्  मलाई लाग्छय‍ो गीति नाटक लिम्बुभाषामा पहिलो गीति नाटकहुन् 

(नजरमा कथा सार :

– नाजमहाङको कान्छि श्रीमति इन्चोमाघरमा दुःख भएपनि चुला छुट्याएर बस्नुउनको लागि ससुराबाले ऋण खोजि दिनुनातिहरुलाई गाना सुनाउनुइन्चोमाले आफ्ना श्रीमानभन्दा राम्रो केटो छानेर साथीकै सल्लाह अनुसार घरमा झुक्याएर पोइल जानुयत्ता ससुराबा सिकिस्त विमार भई परमधाम जानुकार्जे गर्नुछोरि तेनोमालाई क्याम्पस पढ्न गान्तोक लैजानु  पढाईको खर्च दुःखगरेर जुटाउनुपढ्दापढ्दै ज्वाई पाउनुजागिरे हुनुलालबजारको दोकानमा इन्चोमाले गरिब नजरमा बेपार गर्नु  तेहाँ गएर सामानकिन्नु तर पुराना श्रीमानले नचिन्नुइन्चोमाको घरमा महोन नयाँ श्रीमानले मातेर आई सुनको सिक्रि खोसाउनुकुटाई पाउनुको पीडालेघर त्याग्नुबौलारुपि जीवन इन्चोमा बन्दै गएर दरापको पुराना श्रीमानको घरमा पुग्नु  सम्वादमा मात्र तेनोमा छोरिले नचिन्नुकथासार छन् 

(नजरमा अर्को अचम्म नजर :

– यो गीति नाटकमा देखिएका केहि पात्रहरु हराउदै जानु  निरन्तरतामा अभाव रहनुतेनोमा १२ कक्षा पास गरेपनि साना बच्चाहरुजस्तो देखाउनुथाहै नपाई ज्वाई आउनुउपस्थित बिना पुराना आमा सम्वादमा पुग्नु जादुमय जस्तो देखिन्छन्  सिचुएसन सम्वादमैराखेको देखिन्छन् 

(नजरबाट अर्को नजर :-

– सिचुएसन समेत छन्दबाट व्यवस्थापन हुनुसम्वादमा प्रायः तेश्रो दृष्टिविन्दुमा प्रयोग हुनुगीति नाटकमा पालाम्ख्यालीहाक्पारेताम्अके आदि नपाउनुखलपात्रता कमजोर रहनुअलङ्कार  व्यञ्जना प्रयोगमा कम हुनुसहायक पात्रहरु हराउँदै जानुपात्रहरुअधिक हुनु  व्यवस्थापन हुन नसक्नु देखिन्छन्  सिचुएसनलाई अछन्द भए राम्रो हुन्थ्यो  सम्वादमा नलगाई छुट्याएर राखेराम्रो।

(नजरदेखि वादसम्म :-

– सामाजिक विसंगतिवादमा राख्न पनि अलिक अपुगस्वैरकल्पनावादि भन्न पनि नहुनेसामाजिक यथार्थवादतिर अलिलि हुनु पात्र कन्टिन्युटि निरन्तरताबाट फुत्किन खोज्ने यो गीतिकाव्यको धरातल राम्रो रहेता पनि चर निर्माण ताका ढुङ्गा खापहरुमा अपुग अङ्ख‍ोट नै देखिन्छन्  द्वन्द्व व्यवस्थापनमा अलिक कमसल छन्आर्थिक  सामाजिक द्वन्द्वको रुपमा  स्थानपरिवेश तथावातावरण  समयहरु कत्ताकत्ता भत्किएका छन्  पात्रहरुलाई व्यवस्थापन गर्न सकिएको छैनन् किनकि  गीति नाटकमा धेरैपात्रहरुको व्यवस्थापन अलिक गारै हुन्छ  शुरुका पात्रहरु  अन्त (क्लाइमेक्स्)का पात्रहरु जोडिनु पर्दथ्यो जोडिएन  दृष्यमाखलपात्रको उपस्थिति कमजोर रहेका छन् भने सहायक पात्रहरु अलिक बढि उपयोगमा छन्  विय‍ोगान्त हुँदै संयोगान्तमा अन्तगरिएजस्तो देखिने नयाँशिल्पका नाटक भने मान्न सकिन्छ 

(नजरले अन्तमा :-

– एसरि नै शिर्षक सार्थकताको अभावलाई पुर्ति गर्न अलिक नसके जस्तो देखिए पनि  सिचुएसन सम्वादमै राखिएता पनि यो गीतिनाटकको भाषाशैली  काव्य प्रयोगमा सफल छन् 

– “खुने? हाःप्पाइ” गीति नाटकको नाटककार खुसुहाङ् ताम्लिङ्को थप प्रगतिको कामना गर्दछु  हार्दिक शूभकामना 

……….

कृतिको नाम :– खुने? हाःप्पाइ

नाटककार :– खुसुहाङ ताम्लिङ्

मुल्य :-  भारु३००/-

प्रकाशन वर्ष :- २०२०

पेज :- १३५

टाइप :- शसिहाङ्मा लिम्बु

दरापपश्चिम सुक्खिम

सम्बन्धित खवर