याक्थुङको १२ एजेन्डालाई सहयोग गर्ने दललाई जिताउन लिम्बूजन्य संघसंस्थाको संयुक्त अपिल

दमक / प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचननको सन्दर्भलाई लिएर ३१ संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सामुहिक आग्रह गरेको छ । सामुदायिक १२ एजेन्डालाई सहयोग गर्ने दललाई जिताउन अपिल गरेको हो । याक्थुङको भुमि अधिकार, लिम्बु भाषा शिक्षक दरबन्दी, लिम्बु भाषालाई प्रादेशिक कामकाजको हुनुपर्ने लगायत एजेन्डाहरु रहेका छन् ।