झापा ७ कातिक / द भ्वाईस अफ नेपाल सिजन ४ का प्रतिस्पर्धि लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बू र लोकप्रिय गायीका सुनिता सङ्यकहाङ लिम्बूको आवाजमा सजिएको रोमान्टिक गीत ‘झुम्न आउ’ सार्वजनिक गरिएको छ ।
गीतकार राम जन सुव्वाको शव्द तथा गोविन्द चेम्जोङकै संगीतमा सजिएको गीत ‘झुम्न आउ’को भिडियो गायीका सुनिता सङ्यकहाङ लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।
राजु कार्कीको संगीत संयोजनमा क प्रडक्शनबाट किरण राईले तयार गरेका थिए ।
हेर्नुहोस भिडियो …