- आन्छुमे नसान
दमक / गीतकार दिपेन्द्र खड्काको शव्द भावहरुमा गायक अर्जुन लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘नदेखाउ सपना’ भिडियो सार्वजनिक भएको छ ।
निर्देशक जय टी वाईबाको निर्देशन तथा परिकल्पनामा बिशाल थापाको छायाँकन रहेको भिडियोमा अभि श्रेष्ठ, दिनेश कुवँर, सोनि बि.सि. र राजी लामाको अभिनय रहेको छ।
बिक्रम थापाको संगीतमा उमेश पाण्डेको मेकअप तथा सनम मगरको सम्पादन कलरिङ रेहेको भिडियोमा लोकशेन पर्पला रेष्टुरन्टको रहेको छ ।
भिडियो हेुर्नुहोस…