पान्थर । पान्थर जिल्लाको तुम्बेवा गाउँ पालिकामा जनता समाजवादी पार्टी, नेपालले तुम्बेवाको ५ वटै वाड र टोल समितिको गठन, पुनर्गठन गरे संगै तुम्बेवा गापा जसपामय बन्दै गएको छ ।
जसपाको सङ्गठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अनुसार प्रत्येक वाड र टोल समिति गठन पुनर्गठन गर्ने कार्य सम्पन्न भएको सुज अभियान तुम्बेवाका संयोजक, जसपाका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष डम्बर लाओती ( जेन्टल) ले बताए ।
लाओतीले बताए अनुसार जनता समाजवादी पार्टी, नेपाल तुम्बेवा गापा १ न. वडा समिती आङ्नामा
अध्यक्ष – माङ्सा सङ्बाङ्फे
उपाध्यक्ष – गणेश कार्की
सचीव – सन्तोश माङ्लाक
सहसचिब- सन्तोश सङ्बाङ्फे
कोषाध्यक्ष- बिक्रम सङ्बाङ्फे
सदस्यहरु- अनिस नेपाली, मनप्रसाद सङ्बाङ्फे, रोसन कार्की, विषम सङ्बाङ्फे, आशिष नेपाली, गिता कार्की, जेनिसा माङ्लाक, त्रिभुवन सङ्बाङ्फे गरि १३ सदस्य निर्बाचित भएका छन ।
जसपा, नेपाल तुम्बेवा २ न. वडा समिति मौवा चुवाडेमा
अध्यक्ष- कर्ण बहादुर राई
उपाध्यक्ष – महेन्द्र राई
सचिव- अर्जुन लाओती
कोषाध्यक्ष- सङ्गिता राई
सदस्यहरु- अम्बर राई, सुमन लाओती, हरी लाओती, चन्द्र लाओती, दिनेश राई, रामजी राई, केहेरमान सार्की, पुर्ण लाओती, बालध्वज लाओती, मुना राई, बिनिता राई, शिशिर लिम्बू, मनोज राई, अशुन लाओती र चक्र राई गरि १९ सदस्य निर्वाचित भएका छन ।
जसपा, नेपाल तुम्बेवा ३ न. वडा समिति मौवामा
अध्यक्ष- नरेश लाओती
उपाध्यक्ष- पुर्ण लाओती
सचीव – बिनम सङ्बाङ्फे
सह- सचीव- नरेन्द्र माङ्लाक
कोषाध्यक्ष- शारदा माङ्लाक सङ्बाङ्फे
सदस्यहरु- बुद्धिमान लोकन्द्री, बुद्धमाया लाओती, पुर्ण कुमार लाओती, बिक्रम लाओती, धनमाया सङ्बाङ्फे, गजेन्द्र लाओती, राजकुमारी लाओती, गणेश बिशुङ्खे नेपाली, पृथ्वी लाओती, राकेश लाओती, कुमारी सम्बाहाम्फे लाओती, पबित्रा लाओती, पुर्ण सङ्बाङ्फे, खेसेहाङ सङ्बाङ्फे गरि १९ सदस्य निर्बाचित भएका छन ।
जसपा, नेपाल ४ न. वडा समिति ओलनेमा
अध्यक्ष- रतन राई
उपाध्यक्ष- रोमन शेर्मा
सचीव – सन्दिप देवान
सहसचिव- नवीन राई
कोषाध्यक्ष- सुस्मिता राई
सदस्यहरु- बिरबहादुर देवान, रमा राई, रबिना राई, जेनुता राई, डिल्ली देवान, नबिन देवान, त्रिबेन्द्र देवान, जीतेन्द्र लिम्बू गरि १३ सदस्य निर्वाचित भएका छन ।
जसपा, नेपाल तुम्बेवा- ५ न . वडा समिति हाङ्गुममा
अध्यक्ष- लोक बहादुर देवान
उपाध्यक्ष- अम्मर कुरुम्बाङ
सचीव – टेकेन्द्र लिम्बू
सहसचिव- रमेश देवान
कोषाध्यक्ष- चन्द्र लिम्बू
सदस्यहरु- योङ बहादुर लिम्बू, गौरब लिम्बू, रकेट इम्सङ, बादल लिम्बू, रोशन श्रेष्ठ, नोम ब. तुम्बाहाम्फे, एन के लिम्बू, मुकेस श्रेष्ठ, बिरेन्द्र कुरुम्बाङ, गोबिन्द श्रेष्ठ, याम कुमार श्रेष्ठ,अम्बर लिम्बू गरि १७ सदस्य निर्बाचित भएका छन ।
जसपा, नेपालको जनसङ्गठन संघीय युवा मंच तुम्बेवा- ५ हाङ्गुममा हिमाल कुरुम्बाङको अध्यक्षतामा १३ सदस्य निर्बाचित भएका छन ।
त्यसै गरि जसपा नेपालको टोल समितिहरु पनि गठन भएको सुज अभियानका सदस्य सचीव रोशन लाओतीले बताए । उनका अनुसार जसपा, नेपाल तुम्बेवा- २ सबिक मौवा ९ मिक्तोक टोल समितिमा किशोर लाओतीको संयोजकत्वमा ७ सदस्य,
जसपा, नेपाल तुम्बेवा- ३ साबिक आङ्ना ७ सुब्बा टोल समितिमा कबिन सङ्बाङ्फे संयोजकत्वमा ९ सदस्य, जसपा, नेपाल तुम्बेवा-३ साबिक मौवा १ खबेकमा सरोज लाओतीको संयोजकत्वमा ९ सदस्यीय टोल समिति गठन भएको छ ।
प्रत्येक कार्यक्रम जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष डम्बर लाओती ( जेन्टल) को प्रमुख आथित्यमा भएको थियो भने लिम्बुवान राष्ट्रिय समितिका सदस्य आइत सङ्बाङ्फे, जसपा पान्थर जिल्ला सदस्य मिलन देवान, जसपा तुम्बेवाका उपाध्यक्ष, दिल प्रसाद लाओती, सचीव यदब कुरुम्बाङ, सदस्य सेसेहाङ लाओती, नेरेश लाओती, नरेन्द्र लिम्बू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन जसपा तुम्बेवाका अध्यक्ष तथा सुज अभियानका सदस्य सचीव रोशन लाओतीले गरेका थिए ।