यासक /
पान्थरको कुम्मायक गाउँपालिकामा—१ स्थित यासक क्याम्पसको सञ्चालक समिति गठन गरेको छ ।
कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ अध्यक्ष रहेको १३ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा देबेन्द्र कुमार लाओती, सदस्य सचिव क्याम्पस प्रमुख कर्णबहादुर लाओती चयन भएको छ भने संञ्चालक समिति सदस्यहरुमा क्रमश ः राजकुमार क्षेष्ठ, महेन्द्र बहादुर लाओती, नरेन्द्र सम्बाहाङ्फे, नरेन्द्र कार्की, सोमबारे लाओती, तेजेन्द्र चेम्जोङ, लक्ष्मी त्रिखत्री, देशु चेम्जोङ र इन्द्रकुमारी राई रहनु भएको छ ।
समितिमा बाँकी दुई सदस्य थप गरी १५ सदस्य सञ्चालक समिति पुयाउने जनाएको छ ।