दमकमा सुकुम्बासी समस्या समाधान अन्तकृया कार्यक्रम

पोक्लाबाङ् कक्ष,
दमक १४ कातिक/ दमकमा सुकुम्बासी समस्या समाधान अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
हिजो दमक स्थित बालुवाटार दमकमा सुकुमबासी समस्या समाधान आयोग उपाध्यक्ष नहेन्द्र खड्काले दमकमा सुकुम्बासी समस्या समाधान अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै ४ बर्ष सम्ममा फाराम भराउने कार्य बाहेक अरु केही काम नभएको भन्दै सुकुमबासी भुमिहिन तथा अव्यवस्थित बसोबासीलाई चाँडै धनीपूर्जा उपलब्ध गराउने बताए । धनीपूर्जा आगामी माघभित्रमा उपलब्ध गराउने आश्वासन दिएका छन् ।

 

सम्बन्धित खवर